८ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

कास्की-१ मा गणेश र मनिषाको उम्मेदवारी

आगामी फागुन २१ गते हुने निर्वाचनका लागि कास्की-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी र उज्यालो नेपाल पार्टीका दुई जनाले उम्मेदवारी दर्ता गराएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टीबाट खड्कराज पौडेल (गणेश)ले उम्मेदवारी दिएका छन्। उनले दिउँसो १२:१५ बजे उम्मेदवारी दर्ता गरेका हुन्।

त्यस्तै, कास्की-१ मा उज्यालो नेपाल पार्टीबाट मनिषाले उम्मेदवारी दिएकी छन्। उनले दिउँसो साढे १२ बजे उम्मेदवारी दर्ता गरेकी हुन्।

प्रकाशित: ६ माघ २०८२ १३:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App