२० श्रावण २०८३ बुधबार
image/svg+xml
राजनीति

पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा जाँदै

पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा जाने भएका छन्।

पूर्वराजा शाह र पत्नी कोमल राज्य लक्ष्मी देवी शाह यही साता पोखरा जान लागेको संवाद सचिव फणि पाठकले आइतबार एक सूचना जारी गर्दै जानकारी गराएका हुन्।

प्रकाशित: ६ वैशाख २०८३ ०९:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App