अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम छलफलको लागि प्रतिनिधि सभामा प्रस्ताव पेश गरेका छन् ।
उनले वैशाख २८ गते संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले वाचन गरेका नीति तथा कार्यक्रम छलफलको लागि पेश गरेका हुन् । नीति तथा कार्यक्रममा ३५ वटा संशोधन प्रस्ताव परेको सभामुख डिपी अर्यालले बताए ।
प्रकाशित: ३० वैशाख २०८३ १५:०५ बुधबार





