१८ कार्तिक २०८३ बुधबार
image/svg+xml
राजनीति

अर्थमन्त्री वाग्ले र भारतका विदेश सचिव मिश्रीबीच भेट

अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र नेपाल भ्रमणमा रहेका भारतका विदेश सचिव विक्रम मिश्रीबीच शिष्टाचार भेटवार्ता भएको छ।

अर्थमन्त्री डा.वाग्ले र विदेश सचिव मिश्रीबीच आज अर्थ मन्त्रालयमा भेटवार्ता भएको हो।

भेटमा उनीहरूले दुई देशबीच आर्थिक सहकार्यका विभित्र विषयमा छलफल गरे।

भेटमा अर्थसचिव डा.घनश्याम उपाध्यायसहित परराष्ट्र मन्त्रालय र मन्त्रालयका अधिकारीहरु सहभागी थिए।

प्रकाशित: १८ कार्तिक २०८३ १६:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App