अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतारको राजधानी दोहा प्रस्थान गरेका छन्। उनी कतार एयरवेजको नियमित उडानमार्फत आज साँझ ७ बजे त्यसतर्फ प्रस्थान गरेका हुन्।
एसियाली पूर्वाधार विकास बैंकको सञ्चालक समितिको ११ औँ वार्षिक बैठकमा सहभागी हुन उनी कतार प्रस्थान गरेका हुन्।
प्रकाशित: १० आश्विन २०८३ १९:४६ शनिबार



-600x400.jpg)

