प्रधानमन्त्री बालेन्द्र शाहले गत फागुन २१ गते सम्पन्न निर्वाचन नेपालको इतिहासमै सबैभन्दा शान्तिपूर्ण र निष्पक्ष भएको दाबी गरेका छन्।
संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन्।
उकत निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले करिब दुई-तिहाइ बहुमत हासिल गरेको थियो।
प्रकाशित: ९ आश्विन २०८३ ०६:३२ शुक्रबार



