६ माघ २०८२ मंगलबार
image/svg+xml
राजनीति

भृकुटीमण्डपमा निर्वाचन कार्यक्रम संशोधन, मतदान राति ८ बजेबाट

नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गतको निर्वाचन कार्यक्रम फेरि संशोधन भएको छ। फेरिएको कार्यक्रमअनुसार उम्मेदवारको नामावली प्रकाशन ४ बजेका लागि तोकिएको छ। यस्तै साढे ४ बजेसम्म उम्मेदवारीमाथि दाबीविरोध, ५ बजेसम्म छानबिन, ५ बजेर ५ मिनेटमा उम्मेदवारको अन्तिम नामावली प्रकाशनको समय तोकिएको छ।  

यस्तै ५ः३५ सम्मका लागि उम्मेदवारी फिर्ताको समय तोकिएको छ भने राति ८ बजेदेखि ११ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ।  

उता पार्टी एकता बचाउन दुवै पक्षले अप्रत्यक्ष संवाद भनेका कायम राखेका छन्।  उता केन्द्रीय कार्यालय सानेपामा संस्थापन पक्षले केन्द्रीय कार्यसमिति बैठक सुरु गरेको छ।  

May be an illustration of blueprint, ticket stub and text
May be an image of blueprint, ticket stub, tree and text

प्रकाशित: ३० पुस २०८२ १५:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App