संविधान संशोधन बहसपत्र तयार गर्ने गठित कार्यदलले आज उद्योग, वाणिज्य एवं निजी क्षेत्रसँग सम्बन्धित व्यक्तित्वहरूसँग छलफल सुरु गरेको छ।
प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले उनीहरुसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज दिउँसो ३ बजेदेखि संविधान संशोधनका विषयमा सुझाब सङ्कलनका लागि बैठक सुरु भएको छ।
प्रकाशित: १२ जेष्ठ २०८३ १७:०६ मंगलबार





