२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
राजनीति

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारी ढकाललाई

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारी सह–सचिव निर्मल ढकाललाई दिइएको छ।

मंगलबार अर्थ मन्त्रालयले ढकाललाई महानिर्देशकको जिम्मेवारी दिएको हो। उनी यसअघि सोही विभागमा उपमहानिर्देशकको रूपमा कार्यरत थिए।

प्रकाशित: १५ वैशाख २०८३ १९:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App