२७ आश्विन २०८३ मंगलबार
image/svg+xml
राजनीति

कांग्रेसमा खुला केन्द्रीय सदस्यको मतगणना सुरु हुँदै

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्य पदको मतगणना सुरु हुन थालेको छ।

निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार खुलातर्फको मतगणनाका लागि मतपेटिका खोल्न थालिएको छ।

यसअघि विभिन्न समूह र क्लस्टरतर्फको मतगणना भइरहेको थियो। अब खुला केन्द्रीय सदस्यको मतगणना सुरु हुन लागेको हो।

प्रकाशित: २७ आश्विन २०८३ ०८:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App