३ कार्तिक २०८३ मंगलबार
image/svg+xml
राजनीति

कांग्रेसका चार प्रदेशका केन्द्रीय सदस्यको मतगणना ३ बजेपछि

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यका लागि भएको निर्वाचनमा चार प्रदेशको मतगणना आज दिउँसोबाट सुरु हुँदै छ।

आज दिउँसो ३ बजेबाट बागमती, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका केन्द्रीय सदस्य पदहरूको मत गणना गर्न लागिएको हो।

एक सूचना जारी गर्दै कांग्रेस केन्द्रीय निर्वाचन समितिले मतगणनाका लागि सम्बन्धित पदका सम्पूर्ण उम्मेदवारहरूलाई गणनास्थलमा उपस्थित हुन सूचित गरेको छ।

प्रकाशित: २८ आश्विन २०८३ १३:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App