१४ कार्तिक २०८३ शनिबार
image/svg+xml
राजनीति

संविधानसभा सदस्य तामाङको निधन

संविधानसभा सदस्य छोवाङ तेन्जिन तामाङको निधन भएको छ।

नुवाकोटस्थित स्टार अस्पतालमा उपचारका क्रममा आज बिहान उनको निधन भएको हो।

२०७० सालको निर्वाचनमा उनी नेकपा एमालेबाट प्रतिनिधि सभामा समानुपातिक सांसद बनेका थिए।

प्रकाशित: १४ कार्तिक २०८३ १०:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App