२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
राजनीति

कांग्रेस बैठक फेरि सर्‍यो, सोमबार २ बजे बस्ने

नेपाली कांग्रेसको शनिवार बस्ने भनिएको केन्द्रीय समिति बैठक सरेको छ। बिहीबार केन्द्रीय सदस्य र पदाधिकारीसम्मले बोल्ने क्रम सकिएपछि निर्णय गर्न शनिवार २ बजेका लागि बैठक तय भएको थियो। 

तर शुक्रबार नयाँ सूचना जारी गर्दै सोमबार(मंसिर १)गतेसम्मका लागि बैठक सारिएको छ। सोमबार दिउँसो २ बजे बैठक बस्ने छ। 

प्रकाशित: २८ कार्तिक २०८२ २०:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App