२२ आश्विन २०८३ बिहीबार
image/svg+xml
राजनीति

कांग्रेस महाधिवेशन : मतदानअघि उम्मेदवारसँग निर्वाचन समितिले छलफल गर्ने

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदानअघि केन्द्रीय निर्वाचन समितिले सबै उम्मेदवारसँग छलफल गर्ने भएको छ। 

निर्वाचन व्यवस्थापनका विषयमा छलफल गर्न निर्वाचन समितिले सभापति, उपसभापति र महामन्त्री पदका सबै उम्मेदवारलाई बोलाएको हो। 

निर्वाचन समितिका अनुसार बिहान ११ः३० बजे राष्ट्रिय सभागृहस्थित निर्वाचन कार्यालयमा उम्मेदवारहरूसँग छलफल हुनेछ। 

प्रकाशित: २२ आश्विन २०८३ ११:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App