८ मंसिर २०८३ मंगलबार
image/svg+xml
राजनीति

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

मंगलबार नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ।

केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्न लागेको बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूलाई उपस्थितिका हुन अनुरोध गरिएको छ।

बैठकमा स्थानीय तह निर्वाचन केन्द्रित नेताहरूका विचार र सुझाव लिइने कार्यावाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए। 

प्रकाशित: ८ मंसिर २०८३ ०६:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App