२० वैशाख २०८३ आइतबार
image/svg+xml
राजनीति

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्ने भएको छ।

पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार सोमबार दिउँसो १ बजे केन्द्रीय कार्यालय, सानेपा ललितपुरमा बस्ने गरी बैठक बस्न लागेको हो।

उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ।

प्रकाशित: १९ वैशाख २०८३ २०:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App