२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

सभामुख घिमिरेसहित पाँच दलका प्रमुख सचेतक छलफलमा

क्याप्शन

काठमाडौं । सभामुख देवराज घिमिरेले पाँच दलका प्रमुख सचेतकसँग छलफल गर्न थालेका छन् ।  

सिंहदरबारमा जारी छलफलमा नेपाली कांग्रेसका मुख्य सचेतक श्याम घिमिरे, नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला, नेकपा माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारलगायत सहभागी छन् ।  

बैठकले भदौ महिनाको क्यालेण्डर तय गर्ने सभामुखको सचिवालयले जनाएको छ । 

प्रकाशित: १२ भाद्र २०८२ १६:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App