२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
राजनीति

प्रतिनिधिसभा बैठकको समय परिवर्तन

प्रतिनिधि सभाको बैठकको समय परिवर्तन गरिएको छ।

संघीय संसद् सचिवालयका अनुसार बुधबार बिहान ११ बजे बस्ने तय भएको प्रतिनिधि सभाको बैठक विशेष कारणवश दिउँसो १ बजे बस्ने गरी सारिएको हो।

संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले सूचना जारी गर्दै सम्माननीय सभामुखको निर्देशनअनुसार बैठकको समय परिवर्तन गरिएको जानकारी दिएका छन्।

यसअघि बिहान ११ बजेका लागि तय गरिएको बैठक अब दिउँसो १ बजे बस्ने सचिवालयले जनाएको छ।

प्रकाशित: ३० असार २०८३ १९:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App