१८ कार्तिक २०८३ बुधबार
image/svg+xml
राजनीति

मन्त्रिपरिषद्‌को बैठक बस्दै

मन्त्रिपरिषद्‌को बैठक बस्ने भएको छ।

आज दिउँसो १ बजे प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा मन्त्रिपरिषद्‌को बैठक बस्न लागेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।

प्रकाशित: १८ कार्तिक २०८३ १३:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App