२८ वैशाख २०८३ सोमबार
image/svg+xml
राजनीति

मन्त्रिपरिषद् बैठक बस्दै

केही बेरमा मन्त्रिपरिषद्को बैठक बस्दै छ।

प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा अहिले ठीक १०ः३० बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बस्ने छ।

प्रकाशित: २८ वैशाख २०८३ १०:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App