१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी

मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा जारी छ।

सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक बसिरहेको हो।

बैठकमा मन्त्रालयगत नियमित एजेन्डा तथा देशको समसामयिक विषयवस्तुमाथि छलफल भइरहेको बताइएको छ।

बैठकले सरकारका नियमित कामकारबाहीलाई अघि बढाउने तथा विभिन्न प्रशासनिक विषयमा निर्णय गर्ने जनाइएको छ ।

प्रकाशित: २९ मंसिर २०८२ १४:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App