१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

बालेन्द्रलक्षित हर्क साम्पाङको कटाक्ष : बजेट खर्च गर्न नसक्नेले धरानको समस्या देखाए

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहप्रति कटाक्ष गरेका छन्।

उनले जेनजीलाई मर्न लगाएर सिंहदरबार जलाउनेहरूले धरानको समस्या देखाउन थालेको भन्दै कटाक्ष गरेका हुन्।

सामाजिक सञ्जालमार्फत उनले भने, 'जेनजीलाई मर्न लगाएर सिंहदरवार जलाउनेहरुले फोहोर व्यवथापन गर्न समेत विदेशीले दिएन भन्नेले आज धरानको समस्या देखाएछ ३० प्रतिशत पनि बजेट प्रयोग गर्न नसक्नेले!'

प्रकाशित: १२ फाल्गुन २०८२ १८:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App