२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

झापा ५ मा बालेनको जित पक्का : २४ हजार मत गन्न बाँकी, ओली ३८ हजारले पछि

झापा ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बालेन्द्र शाह (बालेन) निर्वाचित हुने निश्चित भएको छ ।

८२ हजार ११८ गत मणना हुँदा ५२ हजार ९६ मतसहित बालेन अग्र स्थानमा छन्। दोस्रो स्थानमा रहेका पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले उम्मेदवार केपी शर्मा ओली १४ हजार ३१ मतसहित दोस्रो स्थानमा छन्।

 झापा ५ मा २४ हजार २५४ मत गन्न बाँकी छ। तर बालेन र ओलीबीचको मत अन्तर ३८ हजार ३५ छ। यस हिसाबले पनि बालेन निर्वाचित हुने पक्का भएको हो।  

प्रकाशित: २३ फाल्गुन २०८२ १३:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App