१३ जेष्ठ २०८३ बुधबार
image/svg+xml
राजनीति

बागमती प्रदेशसभा बैठक शुक्रबार मध्यरातदेखि अन्त्य

बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले शुक्रबार मध्यरातदेखि प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरेका छन्।  

उनले बागमती प्रदेश मन्त्रीपरिषद्बाट सिफारिसबमोजिम शुक्रबार राति १२ः०० बजेदेखि अधिवेशन अन्त्य गरेका हुन्।

प्रदेशसभाको हिँउदे अधिवेशनअन्तर्गत २०८२ साल चैत २४, २५ र २६ गते एवं २०८३ साल वैशाख ६ गते बैठक भएको थियो।

प्रकाशित: १ जेष्ठ २०८३ १२:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App