८ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

मोरङ ३ (१) मा आज उम्मेदवारहरुको मनोनयन पत्र दर्ता हुँदै

मोरङ क्षेत्र नम्बर ३, प्रदेश सभा (१) मा आज (बिहीबार) उम्मेदवारहरुको मनोनयन पत्र दर्ता हुँदैछ।  

नेपाली काँग्रेसका उम्मेदवारको निधन भएपछि निर्वाचन आयोगले उक्त क्षेत्रका लागि निर्वाचनको नयाँ कार्यतालिका प्रकाशित गरेको थियो। सो क्षेत्रमा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार रहेका शेखरचन्द्र थापाको बुधबार निधन भएसँगै आयोगले बुधबार नै नयाँ कार्यतलिका प्रकाशित गरेको थियो। कात्तिक २४ र २५ गतेको समयभित्र उम्मेदवारी मनोनयन दर्ता, दाबी–बिरोध तथा अन्तिम नामावली सार्वजनिक गरिने आयोगले जनाएको छ।

प्रकाशित: २४ कार्तिक २०७९ ०४:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App