१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

दाङ-३ बाट कोमल वलीको उम्मेदवारी दर्ता

प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेकी नेतृ कोमल वलीले दाङ क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गरेकी छिन्।  

यस क्षेत्रमा वलीको प्रतिष्पर्धा नेपाली काँग्रेसका दीपक गिरि सँग हुने छ । यसै गरि प्रदेश सभाका लागि दाङ ३ (क) घनश्याम पण्डे र दाङ ३ (ख) बाट हुकुम बस्नेतले उम्मेदवारी दर्ता गरेका छन्। केही बेरमा काँग्रेसले उम्मेदवारी दर्ता गर्दै छ ।

प्रकाशित: २३ आश्विन २०७९ ०८:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App