१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

पराजुलीले गरे प्रदेशसभा सदस्यमा उम्मेदवारी दर्ता

मोरङ क्षेत्रनम्बर ४को प्रदेशसभा (ख) क्षेत्रको सदस्यमा उमेदवारी दर्ता गर्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य भीम पराजुली। तस्बिरः विनोद/नागरिक

नेपाली कांग्रेसका केन्द्रिय सदस्य भीम पराजुलीले प्रदेशसभा सदस्यमा उम्मेदवारी दर्ता गरेका छन्। 

विराटनगर १ स्थित हृदयन्द्र बाल उद्यानमा ११ः ४५ बजे पराजुलीले उम्मेदवारी दर्ता गरेका हुन्।

पराजुलीले  मोरङ क्षेनम्बर ४ को प्रदेशसभा सदस्य (ख)का लागि  उमेदवारी दर्ता गरेका हुन्। पराजुली  विराटनगर महानगरपालिकाका निवर्तमान मेयर पनि हुन्।  

प्रकाशित: २३ आश्विन २०७९ ०६:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App