५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

निर्वाचन आयोगले समानुपातिक तर्फ ४ करोड ५५ हजार मतपत्र छाप्यो

निर्वाचन आयोगले समानुपातिक तर्फको मतपत्र छाप्ने काम सम्पन्न गरेको छ।

आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको गरी कुल ४ करोड ५५ हजार मतपत्र छापेको हो। यसमध्ये प्रतिनिधिसभा सदस्यका लागि १ करोड ९८ लाख ७१ हजार मतपत्र छापिएको छ भने प्रदेशसभा सदस्यका लागि २ करोड १ लाख ८४ हजार मतपत्र छापिएको छ।

प्रकाशित: २१ आश्विन २०७९ १७:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App