५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

सबै क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि सबै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको स्थापना गरी सञ्चालनमा ल्याएको छ।

आयोगले यही असोज २० गतेसम्ममा सबै क्षेत्रमा ती कार्यालय स्थापना गरिसक्ने कार्यतालिका बनाएकामा सो बमोजिम कार्य भएको आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले जानकारी दिए।

प्रकाशित: २१ आश्विन २०७९ १५:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App