६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

समानुपातिक उम्मेदवारको बन्द सूची बनाउन एमाले बैठक बस्दै

समानुपातिक तर्फका उम्मेदवारको बन्द सूची तयार पार्न नेकपा एमाले केन्द्रीय सचिवालय बैठक बालकोटमा बसिरहेको छ।  

आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागी समानुपातिक तर्फका उम्मेदवारको बन्द सूची बनाउन बैठक बसिरहेको  एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताए।

निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीमा भाग लिने दलहरूलाई असोज २ र ३ गते बन्द सूची पेश गर्न आग्रह गरेको थियो।

प्रकाशित: २ आश्विन २०७९ १०:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App