१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

झापा-५ बाट ओलीको उम्मेदवार सिफारिस

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली झापा-५ बाट प्रतिनिधि सभा उम्मेदवारमा सिफारिस भएका छन्।

झाप ५ का एमाले इञ्चार्ज होम थापाका अनुसार क्षेत्रीय समितिको बैठकले ओलीको नाम सर्वसम्मत सिफारिस गरेको हो।

प्रकाशित: २० भाद्र २०७९ ०८:०० सोमबार

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली