१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

एमाले केन्द्रीय कमिटी बैठक आज बस्दै

फाइल तस्बिर

नेकपा (एमाले) केन्द्रीय कमिटी बैठक आज पनि जारी छ। आजको बैठकमा पनि समूहगत छलफलले निरन्तरता पाउने भएको छ।

अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको राजनीतिक प्रतिवेदन र आगामी निर्वाचनको उम्मेदवारीका लागि मापदण्ड तथा प्रक्रियाबारे छलफल सकिएपछि आजै निष्कर्ष सुनाइने छ।  

एमाले केन्द्रीय कमिटी बैठक शुक्रबारदेखि ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा सुरु भएको थियो।

प्रकाशित: ११ भाद्र २०७९ ०२:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App