५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

काठमाडौँ ५ मा एकीकृत समाजवादीका पराजुली र पोखरेलको नाम सिफारिस

नेकपा एकीकृत समाजवादीले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौँ क्षेत्र नम्बर ५ बाट सुदेश पराजुली र रामप्रसाद पोखरेलको नाम सिफारिस गरेको छ।

काठमाडौँ क्षेत्र नम्बर ५ कमिटीको बुधबार बसेको बैठकले पार्टीको जनवर्गीय संगठन अनेरास्ववियूको अध्यक्ष पराजुली र कानुन व्यवसायी रामप्रसाद पोखरेलको नाम सिफारिस गरेको हो।

प्रकाशित: ९ भाद्र २०७९ ०७:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App