२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

गठबन्धनले विवादित नागरिकता विधेयक जारी गरेर देश डुबाउने खेल गरे: पदम गिरी

नेकपा एमालेका सांसद पदम गिरीले सत्ता गठबन्धनले विवादित नागरिकता विधेयक जारी गरेर देश डुबाउने खेल गरेको बताएका छन्।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै उनले राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक पास गर्न नहुने बताए।

बैठकमा उनले भने, ‘गठबन्धनभन्दा ठूलो देश हो, जनता हुन्। गठबन्धन दलले देश डुबाउने काम नगरुन्। राष्ट्रपतिले ८ बुँदामा छलफल गर्न पठाएको नागरिकता विधेयक फेरि जस्ताको त्यस्तै पठाउने तयारी भएको छ। यो एकदमै गलत हुँदैछ।’

प्रकाशित: २ भाद्र २०७९ ०८:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App