१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

प्रेम उता, घरजम यता हुन्न, म झापामै चुनाव लड्छु: विश्वप्रकाश शर्मा

फाइल तस्बिर

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गृह जिल्ला झापाबाट निर्वाचन लड्ने घोषणा गरेका छन्।

बुधबार शर्माले ट्वीट गर्दै आफू गृह जिल्ला झापाबाटनै निर्वाचन लड्ने जानकारी दिएका हुन्।  

शर्माले लेखेका छन्, 'फेरि प्रस्ट्याउँ, बागमतीको किनारलाई श्रद्धापूर्वक ढोग्ने हो। तर मान्छे म मेची र निन्दा किनारकै हो! काठमाडौ-५ मा चुनाव प्रचारमा पुग्नेछु नै। तर उम्मेदवार बन्न चाहँदा गठबन्धनका अर्का मित्रलाई सम्मानसाथ साथमा लिएर, झापामै उम्मेदवार बन्नेछु। प्रेम उता घरजम यता कुरै हुन्न।'

प्रकाशित: १ भाद्र २०७९ ०५:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App