माननीय म होइन, मतदाता हुन्: महामन्त्री शर्मा
नेपाली कांग्रेसका महामन्त्री एवं झापा क्षेत्र नम्बर एकका सांसद विश्वप्रकाश शर्माले आफूलाई माननीय नभन्न मतदातालाई अनुरोध गरेका छन्।
नेपाली कांग्रेसका महामन्त्री एवं झापा क्षेत्र नम्बर एकका सांसद विश्वप्रकाश शर्माले आफूलाई माननीय नभन्न मतदातालाई अनुरोध गरेका छन्।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गृह जिल्ला झापाबाट निर्वाचन लड्ने घोषणा गरेका छन्।
नेपाली कांग्रेसले अक्सिजनको अभावमा पोखराको एक अस्पतालमा सुत्केरी महिलासहित ६ जनाको एकैसाथ निधन भएको घटना अत्यन्तै दुःखद र कारुणिक भएको बताएको छ।