१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

आयोगले लिने लोकसेवा परीक्षा व्यवस्थित बनाउन माग

फाइल तस्बिर

नेकपा (एकीकृत समाजवादी)की सांसद डा. पुष्पाकुमारी कर्ण कायस्तले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी छनौटका लागि लोकसेवा आयोगले लिने परीक्षा एकैपटक हुने व्यवस्था गर्न सरकारसँग माग गरेकी छिन्।  

आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद कायस्तले सरकारी सेवा प्रवेशका लागि लिइने परीक्षा व्यवस्थित बनाउनुपर्ने दायित्व भएकाले सरकारले सो अनुसारको परीक्षा लोकसेवा आयोगबाट लिने व्यवस्था गर्नुपर्ने माग गरेकी हुन्।  

उनले बेरोजगार युवायुवतीहरुलाई तनाव हुने गरी लोकसेवा आयोगले लिने परीक्षालाई सहज बनाउन पनि सरकारले ध्यान दिनुपर्ने आवश्यकता रहेको औंल्याइन्।  

प्रकाशित: २२ श्रावण २०७९ ०७:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App