१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रचण्डको सुरक्षा कमाण्डरमा डीएसपी सिद्धराज न्यौपाने

तस्बिर: फेसबूकबाट

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख पीएसओ (पर्सनल सेक्युरिटी अफिसर)मा डीएसपी सिद्धराज न्यौपानेलाई खटाएको छ । अब न्यौपानेले प्रचण्डको सुरक्षा कमाण्ड सम्हाल्ने छन्। 

यसअघि प्रचण्डका पीएसओ​को रुपमा कार्यरत नरेशराज सुवेदीको प्रहरी उपरीक्षक (एसपी)मा बढुवा भएको छ।

प्रकाशित: २० श्रावण २०७९ ०८:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App