१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

भट्टराई नेतृत्व समाजवादी पार्टीको बैठक बस्दै

डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको बैठक भोलि बस्दै छ।

बैठकमा संगठन निर्माण, केन्द्रीय समिति पुनर्गठन, नेता तथा कार्यकर्ताहरुको कार्यविभाजन लगायत विषयमा छलफल हुनेछ। स्रोतका अनुसार सो बैठकमा आगामी निर्वाचनको रणनीतिबारे निर्णय हुनेछ।

प्रकाशित: २० श्रावण २०७९ ०४:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App