१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

मन्त्रिपरिषद् बैठक सुरू, निर्वाचन मितिबारे छलफल

मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु भएको छ। आजको बैठकले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मितिबारे निर्णय हुनसक्ने सम्भावना रहेको छ।

बुधबार बसेको गठबन्धनको बैठकमा चुनाव मंसिर ४ मा गर्नेबारे सहमति जुटेको थियो। निर्वाचन आयोगले सरकारलाई मंसिर २ गते चुनाव गराउन सुझाव दिएको थियो भने सरकारले आगामी मंसिर ४ गते निर्वाचन गर्ने तयारी गरिरहेको छ।

प्रकाशित: १९ श्रावण २०७९ ०७:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App