१ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

मंहगी विरुद्ध एमालेले आज जनप्रदर्शन गर्ने

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आज मंहगी विरुद्ध जनप्रदर्शन गर्ने भएको छ। सरकारले मंहगी नियन्त्रणमा कुनै कदम नचालेको भन्दै एमालेले काठमाडौंमा आज जनप्रदर्शन गर्न लागेको हो।  

जनप्रदर्शन दिउँसो २ बजे वसन्तपुरबाट सुरू हुने एमालेले जनाएको छ। वसन्तपुरबाट शुरू हुने र्‍यालीमा उपत्यका विशेष प्रदेश कमिटी, पार्टीका केन्द्रीय विभागहरू, सांसदहरू, उपत्यकामा पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरू, सम्पर्क मञ्चहरू र जनसहभागिता रहने बताइएको छ।

प्रकाशित: १६ श्रावण २०७९ ०३:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App