५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

सांसदहरुलाई मास्क लगाउन सभामुखको आग्रह

सभामुख अग्नि सापकोटाले सांसदहरुलाई मास्क लगाउन आग्रह गरेका छन्। 

आजको प्रतिनिधि सभा बैठकमा सभामुखले कोरोना भाइरसको संक्रमण पुनः बढ्दै गएकाले अनिवार्य मास्क प्रयोग गर्न सांसदहरुलाई आग्रह गरेका हुन्।

सभामुख सापकोटाले भने, ‘कोभिड १९ को संक्रमण दर बढ्दै गइरहेको माननीय सदस्यहरुलाई विदितै छ। तसर्थ संसदका बैठकमा उपस्थित हुँदा आवश्यक सतर्कता अपनाउन र मास्क प्रयोग गर्नुहुन म आग्रह गर्छु।’

प्रकाशित: १० श्रावण २०७९ ०८:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App