२२ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

राप्रपा केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

फाइल तस्बिर

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ। बैठक दिउँसो १ बजेदेखि धुम्बाराहीस्थित एक बैंक्वेटमा बस्न लागेको हो। 

बैठक आज र भोलि दुई दिनसम्म चल्ने जनाइएको छ। आजको बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, संगठन सुदृढीकरण, दोस्रो चरणको संघर्षका कार्यक्रम, आसन्न प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको तयारी लगायत विषयमा छलफल गरिने छ। 

प्रकाशित: ५ श्रावण २०७९ ०३:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App