१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

उपसभामुख पदमा पुष्पा भुसालको मनोनयन दर्ता

सत्तारूढ गठबन्धनबाट प्रतिनिधि सभाको उपसभामुखमा नेपाली काँग्रेसकी पुष्पा भुसालले मनोनयन दर्ता गराएकी छन्।

नेकपा माओवादी केन्द्रका देवप्रसाद गुरूङ प्रस्तावक र एकीकृत समाजवादीकी लक्ष्मीकुमारी चौधरीको समर्थनमा भुसालले बिहीबार मनोनयन दर्ता गराएकी हुन्।

तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाङ्फेले ६ माघ २०७६ मा राजीनामा दिएपछि उपसभामुख पद खाली छ।

प्रकाशित: ३० असार २०७९ ०६:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App