२२ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रतिनिधि सभा बैठक आज पनि बस्दै

फाइल तस्बिर

प्रतिनिधि सभा बैठक आज पनि बस्दै छ। बैठक दिउँसो तीन बजे बस्न लागेको हो।

आजको बैठकमा ‘नेपाल नागरिकता’ विधेयक २०७९ (पहिलो संशोधन)बारे छलफल गर्ने तयारी गरिएको छ।

बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले उक्त विधेयकमाथि विचार गरियोस भनी प्रस्ताव गर्ने सम्भावित कार्यसूची रहेको छ।

बुधबारको संसद बैठकमा गृहमन्त्री खाँणले विधेयक पेस गरेका थिए।

प्रकाशित: ३० असार २०७९ ०१:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App