१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

काँग्रेस पदाधिकारी बैठकमा सभापति देउवा नजाने

फाइल तस्बिर

आज नेपाली काँग्रेसको पदाधिकारी बैठक बस्दै छ। बैठक दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने भएकाे हाे।

बैठकमा प्रधानमन्त्री एवं पार्टी सभापति भने उपस्थित नहुने जनाइएको छ। आजको बैठक नेतृत्व पार्टीका उपसभापति पूर्णबहादुर खड्काले गर्ने भएका छन्।

समय व्यस्तताका कारण सभापति देउवा पदाधिकारी बैठकमा उपस्थित हुन नसक्ने जनाइएको छ। बैठकमा पार्टीको भातृ संगठनका बारेमा छलफल हुने बताइएकाे छ।

प्रकाशित: २१ असार २०७९ ०३:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App