१५ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

'नेकपा राष्ट्रिय एकता अभियान' पार्टी घोषण गर्दै वामदेव गाैतम

नेकपा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतमले नयाँ राजनीतिक पार्टी घोषणा गर्ने भएका छन्। मंगलबार अपराह्न कार्यक्रम आयोजना गरेर राजनीतिक पार्टी घोषणा गर्न लागेका हुन्।  

पार्टी अध्यक्षको रुपमा वामदेव गौतम रहने छन् भने सचिवमा डबी कार्की रहने छन्। आज गौतमले नयाँ दल गठन गर्ने र आजै अन्य दलहरुसँग एकताका लागि वार्ता कमिटी पनि गठन गने भएका छन्।  

गौतमले दल घोषणाका लागि दिउँसो ३ बजे भृकुटीमण्डपमा कार्यक्रम आयोजना गर्दै छन्। 

प्रकाशित: १४ असार २०७९ ०५:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App