१६ चैत्र २०८० शुक्रबार
राजनीति

बिदाइमा मन्त्री झाँक्रीकाे आँखाभरि आँसु

मन्त्री रामकुमारी झाँक्री मन्त्रालयमा आइतबार बेलुकी आयोजित पत्रकार सम्मेलन भक्कानिएकी छिन्। शहरी विकास मन्त्रालयले राखेको बिदाइ कार्यक्रममा उनी भक्कानिएकी हुन्।

कार्यक्रममा सहसचिवले ८ महिना २० दिन भएको काम  सुनाउँदा मन्त्री झाँक्री भने भावुक भएकी हुन्।

नेकपा एकीकृत समाजवादीले पार्टीका चार मन्त्रीलाई फिर्ता बोलाएको छ भने नयाँ  मन्त्रीको नाम पठाएको छ।

प्रकाशित: १२ असार २०७९ १३:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App