३१ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री र अर्थमन्त्रीले आज संसदमा जवाफ दिने

प्रधानमन्त्री शेरबहादुर देउवा  र अर्थमन्त्री जनार्दन शर्माले आज प्रतिनिधिसभाकाे बैठकमा जवाफ दिने कार्यसूचि रहेकाे छ।

प्रतिनिधिसभामा रक्षा मन्त्रालय, अर्थ मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालयसँग सम्बन्धित विषयमा प्रधानमन्त्री र सम्बन्धित मन्त्रीले जवाफ दिन आजका लागि समय निर्धारण गरिएको छ।

बुधबारको बैठकमा ती मन्त्रालय र निकायकासमेत जवाफ दिइसकिने समय तोकिएकाे राति ९ः३० बजेसम्म चलेको बैठकपछि सभामुख अग्निप्रसाद सापकोटाले उक्त जानकारी गराएका हुन्

प्रतिनिधिसभाका बैठक आज दिउँसो १ बजेका लागि तोकिएको छ। 

प्रकाशित: २ असार २०७९ ०५:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App