८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

एमाले केन्द्रीय कार्यालय बैठक बस्दै

फाइलतस्बिर

आज नेकपा एमालेको केन्द्रीय कार्यालय बैठक बस्ने भएको छ। उक्त बैठक दिउँसो एक बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने बताईएको छ।

महासचिव अध्यक्ष तथा उपमहासचिव र सचिवहरू सदस्य रहने एमाले केन्द्रीय कार्यालयको बैठकले सोमबार बस्ने केन्द्रीय सचिवालय बैठकका कार्यसूचीहरू निर्धारण गर्ने छ।

प्रकाशित: २९ जेष्ठ २०७९ ०३:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App